दफा ४३
नियम बनाउने अधिकार
: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न प्रतिष्ठानले आवश्यक नियम बनाउन सक्नेछ । तर नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउ“दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।